काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। मंसिर २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो। साथै बैठकले सोही अनुसार गत आर्थिक वर्ष...