लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको हकप्रदमा आवेदन दिने म्याद थप

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको हकप्रदमा आवेदन दिने म्याद थप

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले निष्काशन गरेको हकप्रदमा आवेदन दिने म्याद थप गरिएको छ । इन्स्योरेन्सले १ कित्ता शेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । उक्त सेयरमा पुस १७ गतेसम्म आवेदन दिन स...