पोखरामा मंसिर २६ गते ‘माछापुच्छ्रे दौड २०२६’ आयोजना हुने

पोखरामा मंसिर २६ गते ‘माछापुच्छ्रे दौड २०२६’ आयोजना हुने

पोखरा । पोखरामा आगामी मंसिर २६ गते ‘माछापुच्छ्रे दौड २०२६’ आयोजना हुने भएको छ। माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजन तथा हिमालयन ट्रेल रनिङसँगको सहकार्यमा प्रतियोगिता सञ्चालन हुन लागेको हो। नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद र पर्यटन प्र...