मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले वृद्धि

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले वृद्धि

मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११.५ प्रतिशतले वृद्धि भएको छ । सरकारी तथ्याङ्कअनुसार आन्तरिक पर्यटक भ्रमण सङ्ख्या सन् २०२४ को २६ करोड एक लाखबाट बढेर सन् २०२५ मा २९ करोड एक लाख पुगेको हो । मलेसियाको तथ्याङ्क विभागले मङ्गलबार सार्वजनिक गरेको...