साढे ७ अर्बमा काठमाडौंको तिनकुनेमा इन्टरनेशनल हस्पिटल निर्माण हुँदै

साढे ७ अर्बमा काठमाडौंको तिनकुनेमा इन्टरनेशनल हस्पिटल निर्माण हुँदै

काठमाडौंको तीनकुनेमा काठमाडौं इन्टरनेशनल हस्पिटल निर्माणधिन अवस्थामा रहेको छ । चितवन मेडिकल कलेजका र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका दुई डाक्टरहरको पहल उक्त हस्पिटल निमार्ण भइरहेको हो । हस्पिटल निर्माण लागत कुल ७ अर्ब ४६ करोड ३० लाख रहेकोे ।...