मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । लघुवित्तको सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीकोा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ सहित १० प्रतिशत न...