शनिबार वित्तीय विवरण सार्वजनिक गरेका ७ लघुवित्तमध्ये ६ कम्पनीको खुद नाफा गत आवको यसै अवधिको तुलनामा घटेको छ । आज ग्लोबल आइएमई लघुवित्त, इन्फिनिटी लघुवित्त, महुली लघुवित्त, नाडेप लघुवित्त, समता घरेलु लघुवित्त, समीट लघुवित्त र विन नेपाल लघुवित्तले वित्...