नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले नेपाली बजारमा नयाँ विद्युतीय एसयूभी नामी भिगो ई २ को बुकिङ लिइरहेको छ । केही समय अघि मात्र नेपाली बजारमा सार्वजनिक गरिएको यो गाडी नाडा अटो शोमा अवलोकनकर्ताको आकर्षण बनिरहेको छ । फ...