माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २९ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को कायम चुक्ता पुँजीको...