नबिल ब्यालेन्स्ड फन्ड–२ को इकाईमूल्य समायोजन भएको छ । नेप्सेले फन्डले वितरण गर्न प्रस्ताव गरेको ९.६ प्रतिशत नगद लाभांशमा मूल्य समायोजन गरेको हो । मूल्य समायोजनपछि फन्डको प्रतिइकाई मूल्य ८ रुपैयाँ ३८ पैसा तोकिएको छ । बिहीबार फन्डको अन्तिम मूल्य ९ रुपै...