उद्यम व्यवसाय गर्न चाहनेलाई नबिल इन्भेष्टमेण्ट बैंकिङको 'पीच नीक' सेवा

उद्यम व्यवसाय गर्न चाहनेलाई नबिल इन्भेष्टमेण्ट बैंकिङको 'पीच नीक' सेवा

नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले उद्यमी बन्न चाहाने तथा आफ्नो उद्योगलाई अझ विस्तार गरी व्यावसायिक गतिविधि संचालन गर्न चाहने व्यक्ति तथा संस्थाहरुको लागि पीच नीक सेवा सुरु गरेको छ । संस्थागत परामर्श दाता सेवा अन्तर्गत प्रत्येक नेपाली महिनाको अन्ति...