नागरिक स्टक डिलरको पुस २० गते साधारण सभा आह्वान

नागरिक स्टक डिलरको पुस २० गते साधारण सभा आह्वान

नागरिक स्टक डिलर कम्पनी लिमिटेडले आगामी पुस २० गते चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । मङ्सिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नागरिक लगानी कोष भवन, नयाँ बानेश्वर , काठमाडौंमा अपरान्ह ३ बजे सभा बोलाएको हो । सभाले सभाले कम्पनीको प्रबन...