नमस्ते पे मार्फत हवाई टिकट खरिद गर्दा १०० रुपैयाँ क्यासब्याक पाइने

नमस्ते पे मार्फत हवाई टिकट खरिद गर्दा १०० रुपैयाँ क्यासब्याक पाइने

नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १०० रुपैयाँ सम्म क्यासब्याक पाइने भएको छ । कम्पनी सार्वजनिक गरेको यो योजना मंसिर १५ देखि लागु भइ आगामी पुस १४ गते सम्म कायम रहने छ । यो योजनाा मार्फत टिकट खरिद गरि क्यासब्याक प्राप्त गर्न कुनैपनि प्रोमो कोडको समे...