काठमाडौँ । भोटेकोशी बाढी प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार कोषमा ५० लाख रुपैयाँ नगद सहयोग गरेको छ । बाढीबाट क्षति भएसँगै...