बढ्यो नेप्से, बोटलर्स नेपाल बालाजुको शेयरमा सकारात्मक सर्किट

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १२.५८ अंक बढेर २६०१.२१ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार सामान्य अंक घटेर बन्द भएको नेप्से आज भने सामान्य अंक बढेर बन्द भएको हो। आज १७१ कम्पनीको सेयरमूल्य बढ्दा ६४ कम्पनीको मूल...