नेप्से २६४७ विन्दुमा, कारोबार रकम ६ अर्ब माथि

नेप्से २६४७ विन्दुमा, कारोबार रकम ६ अर्ब माथि

काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा सुधार आएको छ । बुधबार नेप्से ८.६६ अंकले बढेर २६४७.६१ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३५६ कम्पनीका १ करोड ६५ लाख २३ हजार ९७४ कित्ता सेयरहरू ५२ हजार ६६९ पटक किनबेच हुँदा ६ अर्ब १४ करोड ६० लाख ४३ हजार रुपैयाँ...