निष्काशन बन्द नहुँदै डेढ अर्बको आकारमा उक्लियो एनआईबिएल समृद्धि फण्ड २

निष्काशन बन्द नहुँदै डेढ अर्बको आकारमा उक्लियो एनआईबिएल समृद्धि फण्ड २

एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड २ का सबै इकाईहरु निष्काशन सुरु भएको तेस्रो दिनमा बिक्री भएका छन् । क्यापिटलका अनुसार तेस्रो दिनसम्म कुल ५६ हजार १ सय २ सर्वसाधारण आवेदकहरुबाट ११२.३० प्रतिशत इकाइका लागि आवेदन परेको छ । जस...