काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडले म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन हो । क्यापिटलले एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड निष्काशनमा ल्याएको थियो । जसमा आज कार्यालय अवधिसम्म मात्र आवेदन दिन सकिने छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अं...