शारडा ग्रुपद्धारा सञ्चालित पाइनियर मोटो ग्रुपले आर्थिक वर्ष २०२३/२४ को पहिलो सात महिनामा ८९ करोड ६० लाख (अपरिष्कृत) बराबरको आम्दानी गरेको छ । कम्पनीले आव २०२२/२३ मा ५ अर्ब ७१ करोड ९० लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन आम्दानी आ...