नेपालमा लगानी गर्न एनआरएनए उत्साहित, कानुनी झन्झट र सुरक्षा मुख्य चुनौती

नेपालमा लगानी गर्न एनआरएनए उत्साहित, कानुनी झन्झट र सुरक्षा मुख्य चुनौती

काठमाडौँ । गैरआवासीय नेपालीले नेपालमा लगानी गर्न सधैं इच्छुक रहेको तर लगानी गर्दा मुख्य रूपमा दुई समस्या रहेको बताएका छन् । चीनको ग्वाङ्झाउमा चलिरहेको ११औँ एसिया प्यासिफिक सम्मेलनमा उपस्थित सहभागीहरूले लगानी चुनौतीबारे धारणा राखेका हुन् । एनआरएनएका प...