प्रकाशकीयः नोटबजार आठौँ वर्षमा प्रवेश, ‘कमिटेड फर एक्युरेसी’ को मन्त्रलाई थप सशक्त बनाउँछौँ

प्रकाशकीयः नोटबजार आठौँ वर्षमा प्रवेश, ‘कमिटेड फर एक्युरेसी’ को मन्त्रलाई थप सशक्त बनाउँछौँ

सञ्चारमाध्यमहरूको भिडमा समग्र आर्थिक क्षेत्रलाई केन्द्रमा राखेर तथ्यपरक र सन्तुलित समाचार सम्प्रेषण गर्ने लक्ष्यका साथ उपस्थिति जनाएको नोटबजार डटकमले २०८३ साउन १ गतेदेखि आफ्नो यात्राको सातौँ वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । अर्थात् आजदेखि ह...