पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड १३ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत आवको यस अवधिसम्म १ करोड १५ लाख १३ हजार खुद नाफामा रहेको कम्पनीको नाफा ८५ प्रतिशतले बढेको हो । कम्पनीको नाफा केही बढेको भएपनि सञ्चित...