‘नेपालको पानी, जनताको लगानी’अन्तर्गत तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गरिने

‘नेपालको पानी, जनताको लगानी’अन्तर्गत तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गरिने

‘नेपालको पानी, जनताको लगानी’ भन्ने नाराका साथ तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गरिने भएको छ । आर्थिक वर्ष २०७६/७७ का लागि सरकारको नीति तथा कार्यक्रममा सो उल्लेख छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत फागुन २ गतेदेखि नै सो कार्यक्रम शुरु गर...