प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले वार्षिक ६।२५ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ निष्काशन गरेको ऋणपत्रमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिने छ । बैंकल...