माईखोला हाइड्रोपावरको आईपीओ फागुन २५ देखि खुल्ने

माईखोला हाइड्रोपावरको आईपीओ फागुन २५ देखि खुल्ने

माईखोला हाइड्रोपावर लिमिटेडको आईपीओ फागुन २५ गतेदेखि बिक्री खुल्ने भएको छ । कम्पनीले सोमबार आह्वानपत्र प्रकाशन गर्दै आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कुल ५ लाख ४५ हजार ९८ कित्ता सेयर जारी गर्न लागेको जनाएको...