रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनीले सर्वसाधारणलाई १२ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १२ लाख कित्ता सेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडला...