रिलायन्स स्पिनिङ मिल्सद्वारा ३० प्रतिशत नगद लाभांश वितरण

रिलायन्स स्पिनिङ मिल्सद्वारा ३० प्रतिशत नगद लाभांश वितरण

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीको बिहीबार काठमाडौंमा सम्पन्न साधारणसभाले संचालक समितिको प्रस्ताव अनुमोदन गर्दै उच्च अङ्कको लाभांश वितरण गर्ने निर्णय...