बेनी हाइड्रोपावर र रिचेत जलविद्युतले मागे साढे ३२ करोडको आईपीओ निष्काशन अनुमति

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड र रिचेत जलविद्युत कम्पनी लिमिटेडले ३२ करोड ५६ लाख ४५० कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएका छन् । दुबै कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरमा सर्वसाधारणमा सेयर जारी गर्न पुँजी बजारको नियामक निकाय न...