नेप्सेमा एकै दिन थपियो १ करोड ७ लाख ७१ हजार कित्ता सेयर

नेप्सेमा एकै दिन थपियो १ करोड ७ लाख ७१ हजार कित्ता सेयर

नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडमा नियमित कारोबारका लागि सोमबार २ वटा कम्पनीहरुको हकप्रद सेयर सूचीकरण भएको छ । नेप्सेका अनुसार नेपाल फाइनान्सको हकप्रदमा बिक्री नभएर लिलामी भएको २ लाख ९९ हजार ५०० कित्ता संस्थापक सेयर सूचीकरण भएको छ । त्यसैगरी सन नेपाल ला...