रिभर फल्स पावर लिमिटेडले हाल कायम चुक्ता पूँजीको १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्न कम्पनीले बैशाख २० गते बिहिबार बिहान ११ बजे सभा बोलाएको हो । सभाले हकप्रद शेयर प्रयोजनको लागि अधिकृत जा...