भाडा समायोजन गर्न यातायात व्यवसायी माग, समायोजन नगरे सेवा बन्द गर्ने चेतावनी

भाडा समायोजन गर्न यातायात व्यवसायी माग, समायोजन नगरे सेवा बन्द गर्ने चेतावनी

काठमाडौँ । पेट्रोल र डिजेलको मूल्यवृद्धि भएपछि पनि सरकारले वैज्ञानिक भाडादर समायोजन नगरेपछि यातायात व्यवसायीले भाडा समायोजनको माग गरेका छन् । व्यवसायीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईसमक्ष ज्ञापनपत्र बुझाएका हुन् । गत चैत्र २ गते...