सालपा विकास बैंकको सेयरको लकइन सकिँदै

सालपा विकास बैंकको सेयरको लकइन सकिँदै

काठमाडौँँ । सालपा विकास बैंककोे लकइन अवधि असार २४ गतेपछि सकिने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको ८६ लाख बढी कित्ता सेयरको लकइन अवधि सकिने जानकारी गराएको हो । बैंकले साधारण सेयर जारी गर्दै लामूहिक लगानी को...