साञ्जेन जलविद्युतमा अर्पण बहादुर सिंहलाई कामु सीईओको जिम्मेवारी

साञ्जेन जलविद्युतमा अर्पण बहादुर सिंहलाई कामु सीईओको जिम्मेवारी

साञ्जेन जलविद्युत कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अर्पण बहादुर सिंहले पाएका छन् । कम्पनीको २०८१ असार ४ गतेको सञ्चालक समितिको २८६ औ बैठकले सबैभन्दा वरिष्ठ कर्मचारी सिंहलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कायम मुकाय...