व्यापारिक घराना शौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम स्टील्सले चालु आवको ८ महिनामा ४ अर्ब ७७ करोड ४३ लाख सञ्चालन आम्दानी गरेको छ । गत आवमा ८ अर्ब ९३ करोड ३५ लाख बराबरको सञ्चालन आम्दानी गरेको कम्पनीको कारोबार चालु आवमा घटेको हो । गत आवको कुल सञ्चालन आम्दान...