प्रविधिको तिब्र विकाससँगै विश्व अहिले ई कमर्श व्यवसायको पछि लागि रहेको छ । अझ सन् २०१९ को मध्यबाट कोरोना भाइरसको महामारी फैलिए यता यो सेवाको प्रयोग अनि प्रभावकारिता तिब्र गतिमा बढिरहेको छ । महामारीका बेला दैनिक जीवनमा उपयोग हुने सबै किसिमका सामान खरि...