ओली नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

ओली नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको भन्दै परेको रिट निवेदनको टुंगो संवैधानिक परिषद्‌बाट लाग्नुपर्ने आदेश गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासले प्रधानमन्त्री...