कर्णाली चिसापानी आयोजना : लागत ११ खर्ब ४७ अर्ब, निर्माण अवधि नौ वर्ष

कर्णाली चिसापानी आयोजना : लागत ११ खर्ब ४७ अर्ब, निर्माण अवधि नौ वर्ष

हालको मूल्यअनुसार ११ खर्ब ४७ अर्ब लागत रहने दक्षिण एशियाकै सबैभन्दा ठूलो कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाइएको छ। नेपाल विद्युत् प्राधिकरणले कूल १० हजार आठ सय मेगावाट क्षमताको सो आयोजना आफ्नै साधन र स्रोत प्रयोग गरेर अध्...