नारायणी डेभलपमेन्ट बैंक र आइसिएफसि फाइनान्सले संस्थापक सेयर बेच्दै

नारायणी डेभलपमेन्ट बैंक र आइसिएफसि फाइनान्सले संस्थापक सेयर बेच्दै

नारायणी डेभलपमेन्ट बैंक र आइसिएफसि फाइनान्सले संस्थापक सेयर बिक्री गर्ने भएका छन् । दुबै संस्थाका विद्यमान सेयरधनीले सेयर बिक्री गर्न सम्बन्धीत संस्थामा निवेदन दिएपछि उक्त सेयर बिक्री खुला गरिएको हो । दुबै कम्पनीको सो सेयर खरिदका लागि विद्यमान संस्था...