भारतीय जीएसटी कटौतीको मारमा नेपाली उद्योग : सीमावर्ती बजारमा मूल्य अन्तरले लगानी र रोजगारी संकटमा

भारतीय जीएसटी कटौतीको मारमा नेपाली उद्योग : सीमावर्ती बजारमा मूल्य अन्तरले लगानी र रोजगारी संकटमा

काठमाडौँ । भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी) मा गरेको व्यापक कटौती र खुला सिमानाका कारण हुने अनधिकृत आयातले नेपालका उपभोग्य वस्तु (एफएमसीजी) उत्पादन गर्ने उद्योगहरू गम्भीर संकटमा परेका छन् । भारतमा सामान सस्तो हुँदा नेपाली उपभोक्ता सीमावर्ती बज...