यूनियन लाइफ इन्योरेन्स, प्राइम लाइफ इन्योरेन्स, गुराँस लाइफ इन्योरेन्स कम्पनीहरुको मर्जर पश्चात् ‘हिमालयन लाइफ इन्स्योरन्स लिमिटेड’ को नामबाट संयुक्त कारोबार हुने भएको छ । पुस ३० गते शनिबार तीन कम्पनीबीच मर्जर सम्बन्धि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर...