विशिष्टिकृत लगानी कोष स्थापना र संचालन गर्न कोष व्यवस्थापकको रुपमा काम गर्ने पुर्वाधार तयार गर्नका लागि नेपाल धितोपत्र बोर्डले पाँच वटा संगठित संस्थालाई अनुमति दिएको छ । विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम विशिष्टीकृत लगानी कोषको स्थापना र सं...