ट्याक्सीमाण्डूले बुकिङ राइडहरू सजिलो बनाउने लक्ष्यसहित राकुटेन भाइबरसँग सम्झौता गरेको छ । यो सम्झौतासँगै भाइबरमा रहेको ट्याक्सीमाण्डू अनलाईन ट्याक्सी च्याटबटमार्फत प्रयोगकर्ताहरूले सिधै ट्याक्सी बुक गर्न सक्नेछन् । ट्याक्सीमाण्डूका प्रमुख कार्यकारी अ...