काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले उद्योगीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उद्योग दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा देखिने प्रशासनिक झन्झट, प्रक्रियागत...