इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि समायोजना गरिने

इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि समायोजना गरिने

काठमाडौँ । नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा संचालक संघले हवाई भाडा पनि समायोजन गर्ने भएको छ । निगमले आन्तरिक इन्धनको मूल्य प्रति लिटर १२४ रुपैयाँ बाट बढाएर १९१ रुपैयाा पु¥याएपछि संघले विज्ञप्ति जारी गर्दै नयाँ भाडादर लागु हुने जा...