रिलायबल प्राइभेट इक्वीटी फन्ड र अकामा होटलबीच लगानी सम्झौता

रिलायबल प्राइभेट इक्वीटी फन्ड र अकामा होटलबीच लगानी सम्झौता

रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धित रिलायबल प्राइभेट इक्वीटी फन्डले अकामा होटल लिमिटेडमा लगानी गर्ने भएको छ । एक कार्यक्रमबीच धुम्बाराही काठमाण्डौंमा अवस्थित उक्त होटलले सम्पूर्ण सेवा सुविधा सहित पूर्ण रुपमा सञ्चालनमा रहेको पाँचतारे वर्...