नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरण गर्दा देखिएन चुहावट

नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरण गर्दा देखिएन चुहावट

आयोजना कार्यान्वयन निर्देशनालय पिआईडी बाट काठमाडौं उपत्यकाभित्र बिच्छ्याइएका नयाँ पाइलाइनबाट मेलम्चीको खानेपानी वितरण गर्दा चुहावट नभएको पाइएको छ । काठमाडौंका अनामनगर, थापाथली लगायतका क्षेत्रमा नियमितरूपमा र परीक्षण सम्पन्न भएका अन्य स्थानमा तालिकामा...