नेप्सेमा यो साता ४ करोड ५० लाख कित्ता शेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता ४ करोड ५० लाख १४ हजार ६८५ कित्ता शेयर सूचीकृत भएको छ।

नेप्सेका अनुसार मेगा बैंकको (प्राप्ती गरेको गण्डकी विकास बैंकतर्फको) २ करोड ७५ लाख कित्ता मेगा बैंकको नाममा, अजोड इन्स्योरेन्सको ३० लाख कित्ता आईपीओ सहित १ करोड कित्ता, सिटिजन्स बैंकको (प्राप्ती गरेको सहयोगी विकास बैंकतर्फको) ४६ लाख ७६ हजार २०५ कित्ता, आरम्भ चौतारीको २६ लाख ३४ हजार ४८० कित्ता र महुली लघुवित्तको २ लाख ४ हजार कित्ता शेयर सूचीकृत भएको हो।

S.N. Name Listed Unit Listed Date Type of Listing
1 Mega Bank Nepal Ltd. 27,500,000.00 4/13/2077 Acquisition
2 Ajod Insurance Ltd. 10,000,000.00 4/12/2077 IPO
3 Citizens Bank International Ltd. 4,676,205.74 4/9/2077 Acquisition
4 Aarambha Chautrai Laghubitta  2,634,480.00 4/13/2077 Merger
5 Mahuli Laghubitta Bittiya Sansthan  204,000.00 4/13/2077 Bonus
  Total 45,014,685.74    

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ साउन २०७७, शुक्रबार  १४ : ५३ बजे