झापाको दमकस्थित भाटभटेनी भोलिदेखि पुनः सञ्चालनमा आउने

झापाको दमकस्थित भाटभटेनी भोलिदेखि पुनः सञ्चालनमा आउने

काठमाडौँ । झापा दमकस्थित भाटभटेनी सुपर स्टोर मंसिर ५ गते शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले स्टोर शनिबारदेखि नियमित रूपमा सञ्चालनमा आउने जानकारी दिएका हुन् । कम्पनीका अध्यक्ष तथा प्रबन्ध...