चन्द्रागिरी हिल्स लिमिटेड (CGH) मा दुई जना सञ्चालक नियुक्त भएका छन् । कम्पनीमा एक सर्वसाधारण र एक स्वतन्त्र सञ्चालक नियुक्त भएका हुन् । हिल्सका अनुसार सर्वसाधारण सेयरधनीको तर्फबाट उमा विष्ट जिसी र स्वतन्त्र सञ्चालकमा पे्रम राज जोशीलाई नियुक्त गरेको स...