छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड (CHL) ले पुनः थप ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा हाल चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर जारीगर्न अनुमति मागेको कम्पनीले उक्त हकप्रद पश्चात कायम हुने चुक्ता पूँज...